Home / आइसिटी ब्राण्डिङ एक्स्पो २०१४ / एक्स्पोमा किभीको थ्रीडी स्मार्टफोन

एक्स्पोमा किभीको थ्रीडी स्मार्टफोन

जेएसएस ग्रुपले  सातौ आइिसटी इलेक्ट नेपालमा पहिलोपटक KIVI मोबाइलको थ्रीडी स्मार्टफोनमा भित्र्याएको छ। एक्स्पोमा राखिएको i6S मोडलको सो स्मार्टफोनमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसर उच्च क्षमतारहेको छ भने ५  इन्चको एलसिडी डिस्प्ले रहेको छ । त्यस्तै यो मोवाइलमा ८ मेगापिक्सेलको रियर क्यामेरा रहेको ५ भने ३.२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ । डुअल सिम लाग्ने यो थ्रीडी स्मार्टफोनमा ५१२ एमबीको र्‍याम,  ४ जीबीको इन्टर्नल मेमोरी रहेको छ,जसलाइ ३२ जीवीसम्म एक्स्पाण्डेवल गर्न मिल्छ।  यो फोन २६५०  एमएएच क्षमताको ब्याट्री रहेको कम्पनीले जनाएको छ। KIVI-INFINITY-I6S-Mobile1

यो मोबाइलको नेपालीबजार मूल्य १५ हजार ८ सय राखिएको छ । यो फोन किन्दा २६ सय रुपिया बराबरको विश्वकै सबैभन्दा सस्तो मोबाइल KIVI M1 निःशुल्क दिने जेएसएसका प्रमुख गोविन्द वंशलले जानकारी दिए।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

One comment

  1. Dilip Kumar Das

    मैले पनि किनेकाे थिएं Kivi I6s 3D mobile तर अहिले यसकाे battery खत्तम भएकाे छ । डिलरमा फाेन गर्दा २ हप्ता लाग्छ भन्छन । २ हप्ता पछि फाेन गर्दा फेरी २ हप्ता लाग्छ भन्छन । मलाइ त दिक्क लागेर mobile फुटालिदिम जस्ताे लाग्छ याे Kivi I6s 3D mobile

Leave a Reply

Your email address will not be published. Required fields are marked *