Home / Featured / लाभा मोबाइल बिस्तार हुँदै ,अब न्यूरोडमा पनि सोरूम

लाभा मोबाइल बिस्तार हुँदै ,अब न्यूरोडमा पनि सोरूम

लाभा मोबाइलले आफ्नो सोरूम बिस्तारको क्रममा न्यूरोडमा एउटा एक्स्क्लूसिभ सोरूम खोलेको छ ।

अम्बे ग्रुपको अम्बे मोबाइले बजारमा ल्याएको लाभा मोबाइलको सोरुम लाभा इन्टरनेशनल हङकङका ओभरसिज बिजनेश मेनेजर डेभिड याङ र अम्बे ग्रुपका प्रबन्ध निर्देशक हरि न्यौपानेले बिहिबार संयुक्त रुपमा उद्घाटन गरका थिए ।5

पाको न्युरोडमा खोलिएको नयाँ सोरूममा मोबाइल खरिदकर्ताले टच एण्ड फिलको सुबिधाको लाभ समेत लिन सक्ने कम्पनीले बताएको छ । लाभा मोबाइलको कस्टमर केयर सेन्टर सुन्धाराको सिटिसी मलमा रहेको छ ।000

सस्तो मूल्यमा उत्कृष्ट फिचर सहितका मोबाइलहरू बजारमा ल्याउन सफल भएकाले पनि लाभा मोबाइलले खरिदकर्तालाई लोभ्याउन सफल हुनुका साथै गएको बर्ष भन्दा यस बर्ष लाभा मोबाइलको कारोबार ४० प्रतिशतले बृद्धि भएको कार्यमक्रमका दैरान लाभा मोबाइलका प्रबन्ध निर्देशक हरि न्यौपाने बताएका छन । 00

६ बर्ष देखि नेपालमा कारोबार गर्दै आएको लाभाको मूलूकभर आफ्नै ६ वटा र थर्ड पाटी मार्फत संचालनमा रहेका १६ सोरूम रहेका छन ।

Check Also

अब अनलाइनबाट पनि एनसेलमा रिचार्ज

निजि मोबाइल सेवा प्रदायक कम्पनि एनसेलले नेपालमा पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ …

ओपोद्वारा ६ जीबी र्यामको ‘एफफाइभ रेड एडिशन’ सार्वजनिक

नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *