Home / Featured / सनवे कलेज अब मैतीदेवीमा

सनवे कलेज अब मैतीदेवीमा

काठमाडौंको बानेश्वरमा रहेको सनवे इन्टरनेश्नल बिजनेश स्कुल मैतीदेवीमा सरेको छ । नयाँ ठाउँमा सरेको उपलक्ष्मा शुक्रबार कलेजले एक विशेष समारोह आयोजना गर्यो ।

समारोहको अवसरमा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलगायत सरकारी, शैक्षिक, सामाजिक एवं अन्य विभिन्न क्षेत्र र कलेजका विद्यार्थी, अभिभावक एवं शुभचिन्तकले कलेजको नयाँ परिसर अवलोकन गरेका छन् ।

सनवेको स्थापना सन् २०१० मा भएको हो । स्थापनाकालदेखि नै विदेशी डिग्री उपलब्ध गराउँदै आएको यस कलेजले सन् २०१६ देखि इन्फ्रास्टक्चर युनिभर्सिटी मलेसियाबाट सम्बन्धन लिई शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएकोृ छ । नेपाल सरकार शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयबाट मान्यता पाएको यी शैक्षिक डिग्रीहरु मास्टर्स इन बिजनेश एडमिनिस्ट्रेन र ब्याचलर्स इन कम्प्युटर साइन्स हुन् ।

Check Also

आइटी उद्योगका कामदारलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवालको जोड

नेपालको आइटी उद्योगमा कार्यरत कामदारहरुलाई सशक्तिकरण गर्नुपर्नेमा सरोकारवाले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित …

वर्डप्रेसको नयाँ संस्करण ४.९ सार्बजनिक, नेपाली भाषामा पनि सजिलै चलाउन मिल्ने

शाण्डिल्य काफ्ले विश्व बजारमा अहिले कै सबै भन्दा चर्चित र धेरै प्रयोग हुदै आइरहेको खुल्ला …

Leave a Reply

Your email address will not be published. Required fields are marked *