Home / Featured / ४ जिबी र्यामसहित अत्याधुनिक फिचर भएकाे Mi 5S Plus नेपाली बजारमा

४ जिबी र्यामसहित अत्याधुनिक फिचर भएकाे Mi 5S Plus नेपाली बजारमा

नेपाली बजारमा रुचाईएको चिनियाँ ब्राण्ड एमअार्इले Mi series अन्तर्गतको परिमार्जित नयाँ सुविधा र प्रविधि थप भएको Mi5S Plus बजारमा उपलब्ध गराएको छ ।

प्रिमियम मूल्यमा गुणस्तर सुविधायूक्त रहेकाे Mi 5S Plus मा ५.७ इन्च डिस्प्ले, ४ जिबी र्याम/६४ जिबी राेम, क्वालकाेम स्न्यापड्रागन ८२१, ३८०० एमएएच ब्याट्री, ४ मेगा पिक्सेलकाे अल्ट्रा  पिक्सेल फ्रन्ट क्यामेरा, १३ मेगापिक्सेलकाे डुअल क्यामेरा, अल्ट्रासाेनिक फिङ्गर प्रिन्ट सेन्सर, फुल मेटल बडी, २ अाेटा सिम, फाेरजी सपार्ट अादिकाे विशेषता रहेकाे छ ।

यस फोनको बजार मूल्य रु ५२,९९९छ ।

चिनियाँ विश्व प्रसिद्ध कम्पनी साओमीले विश्वबजारमा स्मार्टफोन र विभिन्न इलोक्ट्रोनिक सामाग्रीहरुको डिजाइन, उत्पादन र प्रवद्र्धन गर्दै आइरहेको छ । सन् २०१० अप्रिल ६ मा स्थापित भएको यो कम्पनी चीनकै एक उत्कृष्ट स्मार्टफोन कम्पनी रुपमा स्थापित भएको छ । यस कम्पनीले २०१५ को अन्त्य सम्ममा ७ करोड स्मार्टफाेन विक्री गर्न सफल भएको थियो ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *