Home / Featured / नेटिसका राउटरमा विशेष ग्राहक अफर

नेटिसका राउटरमा विशेष ग्राहक अफर

netis-router 1फल्कन इन्टरनेशले क्यान इन्फोटेकको अवसरमा नेटिसका विभिन्न मोडलका राउटरमा आकर्षक क्यान अफर ल्याएको छ ।उसले विशेष छुटसहित डिएल४३११मोडेलको राउटरलाई रु. २ हजार २ सय ५०, डिएल४३२२ मोडेलको राउटरलाई रु. २ हजार ५ सय ५०, डब्ल्यूएफ२४११ मोडेलको राउटरलाई रु. १ हजार ५ सय र डब्ल्युएफ२४०९ मोडेलको राउटरलाई रु. २ हजार ५ सय ५० मै उपलब्ध गराएको छ । त्यसैगरी फल्कनले डब्ल्युएफ२३२२ मोडेलको ३ सय एमबिपिएस वायरलेस एन हाई पावर आउटडोर एपी राउटर र ई१ मोडेलको ३ सय एमबिपिएस वायरलेस एन रेन्ज एक्स्टेन्डर पनि विशेष महत्वका साथ ल्याएको छ ।

Check Also

टेलिकमले ल्यायो तिहार र छठका लागि आकर्षक अफर

नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा …

सेयरमा लगानी गर्न चाहनेलाई डेटा एनालिटिक्स सफ्टवेयर सार्बजनिक

सेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले मेरो लगानीको डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *