Home / Featured / हाम्रो पात्रो भाइबरको पब्ल्लिक एकाउन्टमा

हाम्रो पात्रो भाइबरको पब्ल्लिक एकाउन्टमा

हाम्रो पात्रो एप्लिकेशन नेपालमा भाइबरको आधिकारीक प्राविधक साझेदार भएको कम्पनिले जानकारी गराएको छ । अब ‘हाम्रो पात्रो’ भाइबरको पब्लिक अकाउण्टमा समेत उपलब्ध भएको छ । भाइबरले पब्लिक अकाhamro-patro1उण्ट सम्बन्धि सुविधा सार्वजिनक गरेको १ दिनमै हाम्रो पात्रोले यो सुबिधा थप गरेको हो ।

हाम्रो पात्रोको पब्लिक एकाउन्टमा पुग्नका लागि यो लिंकमा क्लिक गर्न सकिनेछ http://chats.viber.com/HamroPatro । यसबाट प्रयोगकर्ताहरूले कुनैपनि ब्राण्ड अथवा उत्पादकलार्इ फलो गरेर दोहोरो शब्द संवाद गर्न सक्नेछन् ।

 

कुनैपनि ब्राण्ड अथवा उत्पादकहरू भार्इबरमा उपलब्ध आफ्ना फलोअरहरूसम्म सहज रूपमा पुग्नका लागि हाम्रो पात्रोले ‘Hamro ChatBot’ ल्याएको जनाएको छ ।

जसको प्रयोगबाट ब्राण्ड तथा उत्पादनहरूले आफ्ना फलोअरहरूसम्म तत्काल कुनै जानकारीलार्इ नोटिफिकेशनको रूपमा पठाउन, च्याट गर्न, भोटिङ्ग अथवा सर्वेक्षण गर्न, समाचार सम्प्रेषण गर्न अथवा Youtube भिडियो प्रशार गर्न सक्नेछन् ।

आफ्नो ब्राण्ड अथवा उत्पादनकालागि आफ्नै ChatBot बनाउन अथवा यस बारे थप जानकारी लिन चाहनुहुन्छ भने ‘Hamro ChatBot’को आधिकारीक वेबसाइट http://chatbot.hamropatro.com भिजिट गर्नुहोस् ।

Check Also

आज आइसिटी अवार्ड हुँदै, ४ विधामा अवार्ड दिइदै, सञ्चारमन्त्री सहित विशिष्ट व्यक्तिको उपस्थिति हुने

दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ आज आयोजना हुँदैछ । राजधानीको होटल याक एन्ड यतीमा …

आइसिटी अवार्ड २०१७ : यस्ता छन् शीर्ष ५ प्रतिष्पर्धी स्टार्टअप र इन्नोभेटभ प्रडक्ट

लिभिङ विथ आइसिटीको आयोजनमा भदौ १ मा हुने दोस्रो संस्करणको आइसिटी अवार्डका ४ विधामध्ये बेस्ट …

Leave a Reply

Your email address will not be published. Required fields are marked *