आइतबार, ५ श्रावण, २०७६
Sunday, 21 July, 2019

रेडमी गो मोबाइल नेपाली बजारमा सार्वजनिक

काठमाडौँ।  चिनियाँ स्मार्टफोन  शाओमीले रेडमी गो नेपाली बजारमा ल्याएको छ। यो फोनमा ५.५ इन्च एचडी डिस्प्ले, ३ हजार एमएचए को ब्याट्रि, ८ एमपी एलइडी फ्ल्यास सहित ब्याक क्यामेरा, ५ एमपी को सेल्फी फ्रन्ट क्यामेरा र दुई वटा सिम कार्ड लाग्छ।

रेडमी गो मा एन्ड्रोइड ८.१ अपरेटिङ सिस्टम प्रयोग भएको छ। यसमा क्वालकम स्न्यापड्रयागन ४२५ प्रोसेसर यूज भएको छ।रेडमि गो कालो र निलो रङमा बजारमा उपलब्ध रहेको छ।

रेडमी गो स्मार्टफोन मा ८ जिबि इन्टरनल स्टोरेज र १ जिबि र्याम रहेको छ। रेडमी गो फोनको मुल्य ८ हजार ९ सय ९९ रुपैया मा उपलब्ध हुनेछ।  यो फोनले स्टोरेज  र डाटा को प्रयोग कम गर्ने कम्पनिले जनाएको छ।

  

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा