मंगलबार, ३ असार, २०७६
Tuesday, 18 June, 2019

घरै बसी सो इन्टरनेटको बिल तिर्न 'फस्टलिंक मोवाइल एप'

पुर्वी नेपालमा ईन्टरनेट सेवा दिईरहेको कम्पनीले आफ्ना प्रयोगकर्ताका लागी मोबाईल एप सार्बजानिक गरेको छ । प्रयोगकर्ताले एपबाटै आफ्नो ईन्टरनेट सेवाको सम्पुर्ण विवरण हेर्न सक्छन । साथै इन्टरनेट प्याकेज परिवर्तन गर्ने सेवा समेत दिईएको छ । 


ईस्टर्न ह्वक सोलुसन्स प्रा. लि उर्लावारीले निर्माण गरेको यस एपमा ग्राहकले घरै बसी सो कम्पनीको ईन्टर्नेटको बिल तिर्न सक्ने सेवा दिईएको छ । यस एपमार्फत प्याकेज अपडेट, बिल भुत्तानीसँगै इन्टरनेटका इस्युज तथा इन्फरमेशनहरु समेत जानकारी लिन सकिनेछ । 

एप् डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा