सोमबार, ३० भदौ, २०७६
Monday, 16 September, 2019
Skip Advt.

रिलुको विभिन्न ब्राण्ड र मूल्यका 'कफि' मेशिनहरु उपलब्ध

के तपाइलाइ कफि मेसिन चाहिएको छ ? रिलु इन्टरप्राइजेजले विभिन्न ब्रान्डका कफि मेसिनहरु बजारमा उपलब्ध गराएको छ ।

कम्पनीले नेपालमा नै पहिलोेपटक एमोजोन मेसिन एल्टान्टीज लगायतको मेसिन ल्याएको छ । उच्च क्षमता र गुणस्तरिय प्रडक्टको रुपमा अहिले नेपाली उपभोत्ताहरुले प्रयोग गरिरहेको कम्पनीले दाबी गरेको छ । 


कम्पनीले विभिन्न ब्रान्डका मेसिनहरु टुलाइन,फोरलाइन, सेभेनलाइन लगायतका मेसिनहरु नेपाली बजारमा ल्याएको हो । उक्त मेसिनहरुको मूल्य ६५ हजार देखि एक लाख सम्मको पर्छ । कम्पनीले प्रडक्टको खरिदमा केहि प्रतिशत छुट पनि प्रदान गरेको छ ।


समयको बचत समेत गर्नुका साथै तातो बस्तु प्रयोग गर्नको लगि समेत यि प्रडक्टहरु राम्रो भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले ४० भन्दा बढि प्रडक्ट तथा मेसिनहरु बजारमा ल्याएको रिलु इन्टरप्राइजेजका निर्देशक नविन खड्काले बताए । कम्पनीले विगत २ देखि नेपालको सबै क्षेत्रमा सेवा दिदै आएको छ । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा