बिहीबार, २ श्रावण, २०७६
Thursday, 18 July, 2019

ʻएनसिआइटी एक्स्पो अन टेक्नोलोजीʼ साउन २ देखि, एक दर्जनभन्दा बढी कार्यक्रम सञ्चालन हुने

काठमाडौं। नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसिआइटी) मा 'एनसीआइटी एक्सपो अन टेक्नोलोजी (नेक्स्ट) आयोजना हुने भएको छ ।

आगामी साउन २, ३ र ४ गते हुने एक्स्पाेमा वर्कक्याम्प, ह्याकाथन, प्रोजेक्ट एक्जिबिसन, सेमिनार, टेक टक्स, लजिक ब्याटल, र्यापिड कोडिङ टुर्नामेन्ट, ओपन सोर्स प्रोमोसन, रोबो रेसिङ लगायतका कार्यक्रम हुनेछन्।
थप जानकारीका लागि : https://next.ncit.edu.np/

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा