सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

कास्परस्की एन्टिभाइरसको २०२० भर्सन बजारमा

एन्टिभाइरस कम्पनी कास्परस्की ल्याबले नेपाली बजारमा नयाँ भर्सनको एन्टिभाइरस सार्वजनिक गरेको छ । कास्परस्कीको नेपालका लागि आधिकारीक बितरक सागर नेटवर्कले कास्परस्की २०२० भर्सन सार्वजनिक गरेको हो।

कम्पनीले कास्परस्की एन्टिभाइरस, विण्डोज, एन्ड्रोयड, र म्याकका लागि कास्परस्की इन्टरनेट सेक्यूरिटी, कास्परस्की इन्टरनेट सेक्यूरिटी एन्ड्रोयड, कास्परस्की टोटल सेक्यूरिटी, र कास्परस्की सेक्यूरिटी क्लाउड रहेका छन् ।

सन् २०२० भर्सनमा यी सबै प्रडक्टहरुमा नयाँ फिचरहरु, अपडेटहरु उपलब्ध रहेका छन जसले फास्ट, सेक्योर र सेफ नेटवर्क प्रदान गर्ने छन्।

सम्बन्धित समाचार