सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

२५ हजारमा वल्र्डलिंकको टिभी सेट सहित इन्टरनेट र नेटटीभीको अफर 

दशै र तिहारको उपलक्ष्यमा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेशनसले नयाँँ स्किम ल्याएको छ ।


कम्पनीले ग्राहकले १ वर्षसम्म २५ एमबीपिएस इन्टरनेटका साथ ३२ इन्चको सीजीएलईडी टीभी र एक वर्ष निशुल्क नेट टीभी सेवा २५ हजार ९९० रुपैयाँ पाउने स्किम ल्याएको छ ।
यो अफर २५,४० र ६० एमबीपीएस इन्टरनेटको १, ३ , ६ र १२ महिनाका प्लानमा उपलब्ध हुनेछ ।

यसको अतिरिक्त वल्र्ड लिंकले ग्राहक वर्गमा कुनै पनि सामान्य टिभीलाई युट्युब फिचर मार्फत स्मार्ट टिभी बनाउने सुविधा पनि प्रदान गरिसकेको छ । सम्पूर्ण नयाँ तथा नियमित ग्राहकहरुले खल्ती एपमा उपयोग हुनेगरी २५० नगद ब्यालेन्स प्राप्त गर्न सक्ने छन् ।  
 

सम्बन्धित समाचार