सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

एलजीको दशैं अफर सार्वजनिक

 काठमाडौं। दशैंलाई लक्षित गर्दै एलजीले ‘खुसीको डबल अपग्रेड’नयाँ योजना सार्वजनिक गरेको छ। यो योजना भाद्र २४ गते देखी लागु हुनेछ।

जसमा एलजीका उत्पादनहरु टेलिभिजन, भ्याकुम क्लिनर, वासिङ्ग मेसिन, डिश वासर, माइक्रोवेभ र साउन्ड सिस्टम किन्दा आकर्षक मुल्यका साथै  उपहारहरु पनि रहेको छ। 

सम्बन्धित समाचार