सोमबार, ६ असोज, २०७६
Monday, 23 September, 2019
Skip Advt.

अलिबाबा समूहका अध्यक्ष ज्याक माले दिए राजिनामा

विश्वको ठुलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्ष पदबाट राजिनामा दिएका छन्।

आफ्नो ५५औं जन्मदिनका दिन  ज्याक माले अलिबाबा समूहको अध्यक्ष पद छाडेको घोषणा गरेका हुन्।

उनी अलिबाबा पार्टनरसिपको सदस्यका रुपमा भने कम्पनीमा हुनेछन। छत्तीस जना सदस्य रहने अलिबाबा पार्टरनसिपले कम्पनीका सञ्चालक सदस्यहरु छान्ने अधिकार राख्छ।
 

सम्बन्धित समाचार