आइतबार, १ पौष, २०७५
Sunday, 16 December, 2018

अतकंवादलाई प्रोमोट गरेको भन्दै ट्विटरले गर्यो १० लाख एकाउन्ट बन्द

आतंकवादलाई बढावा दिएको भन्दै ट्विटरले १० लाखभन्दा बढी ट्विटर एकाउन्ट बन्द गराएको बताएको छ ।

उसले सन् २०१५ यता आतंकवादलाई प्रश्रय दिएका एकाउन्टहरु बन्द गरेको जानकारी दिएको हो । 

ट्विटरको पछिल्लो ट्रान्सपरेन्सी रिपोर्टमा सन् २०१७ को जुलाईदेखि डिसेम्बरमा मात्रै २ लाख ७४ हजार ६ सय ६० एकाउन्ट बन्द गराएको उल्लेख गरिएको छ । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा