बिहीबार, ३ श्रावण, २०७५
Thursday, 19 July, 2018

सामसङ्गका फोरके टेलिभिजनहरुमा छुट अफर

नेपालको लागि सामसङ्गको आधिकारिक वितरक हिम इलोक्ट्रोनिक्स प्रालिले बजारमा नयाँ फोर के टिलिभिजनहरु उपलब्ध गराएको छ ।

विश्वकप २०१८ चलिरहेसँगै सर्बत्र फुटबलको चर्चा भईरहेको अबसरमा नया उच्चस्तरिय क्वालिटीका टेलिभिजन बजारमा ल्याएकोे हो । यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु रहेको कम्पनीले जनाएको छ । 


फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसङ्गका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको छ । यस योजनामा ग्राहकले यी 82" Premium MU8000 4K UHD TV, 75" MU 6172 Smart 4K UHD TV / 65" MU7000 Smart 4K UHD TV मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्नेछन् । 

S.N

Model No

Previous Price

Offer Price

1

82" Premium MU8000 4K UHD TV

Rs. 11,99,990

Rs. 8,99,990

2

75" MU 6172 Smart 4K UHD TV

Rs. 6,49,990

Rs. 4,99,990

3

65" MU7000 Smart 4K UHD TV

Rs. 3,54,990

Rs. 2,85,990

यो अफर नेपालभर फैलिएर रहेका सामसङ्ग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने छ । साथै, यो अफर केही दिनका लागि मात्रै ल्याइएको हो । 
 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा