शुक्रबार, ३० कार्तिक, २०७५
Friday, 16 November, 2018

काठमाडौंमा डिजिटल कन्जुमर कन्फेरेन्स हुँदै

काठमाडौंमा डिजिटल उपभोक्ता अधिकार सम्मेलन हुने भएको छ ।

सेवा नेपालले हरेक वर्ष आयोजना गर्ने सम्मेलनको नयाँ संस्करण आगामी कात्तिक १९ गते हुने भएको छ ।

मध्येबानेश्वरस्थित डाइनिङ पार्कमा हुने सम्मेलनमा डिजिटल प्रडक्टमा उपभोक्ताका अधिकारबारे विभिन्न चरणका कार्यक्रम हुने जानकारी सेवा नेपालकी अध्यक्ष कल्याणी शाहले दिइन् । 
 

सम्बन्धित समाचार