सोमबार, ११ चैत, २०७५
Monday, 25 March, 2019

अजोड इन्स्योरेन्स र सिद्धार्थ बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्झौता

अजोड इन्स्योरेन्स लि. र सिद्धार्थ बैंक लि. बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ ।


सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनालले हस्ताक्षर गर्नुभएको हो ।


सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण  सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने जानकारी अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा