Home / Featured / एनभिडियालाई स्वचालित कार परिक्षण गर्ने अनुमति

एनभिडियालाई स्वचालित कार परिक्षण गर्ने अनुमति

ग्राफिक्स कार्ड एवम प्रोसेसर निमार्ण गर्दै अाएकाे चर्चित कम्पनी एनभिडियाले क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेइकलका तर्फबाट स्वचालित कार परिक्षण गर्ने अनुमति पाएको छ ।

क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेइकलले परिक्षण अनुमति प्रदान गरेसँगै एनभिडियाले उक्त स्वचालित कारलाई क्यालिफोर्नियाको सार्वजनिक सडकमा परिक्षण गरेको हो ।

यस अघि मर्सिडिज–बेन्ज, टस्ला मोटर्स, बैदु , गुगल आदि स्वचालित मोटर्स कम्पनीहरूले सफल यस्ता सवारी साधनकाे सपफल परिक्षण गरिसकेका छन । यससँगै एनभिडिया स्वचालित कार परिक्षण गर्ने कान्छो कम्पनी बनेको छ ।

Check Also

बजाजले ल्यायो दसै तीहार योजना, ६ हजारदेखि ६ लाखसम्मको नगद जित्न सकिने

नेपालका लागि बजाज बाइकको अधिकृत बिक्रेता हंसराज हूलासचन्द एण्ड कम्पनीले ग्राहकहरुलाई सधैँ पहिलो प्राथमिकतामा राखेको …

टेलिकमको तीज अफर, सय रुपियाँमा १ जिबी डाटा भोल्युम

नेपाल टेलिकमले बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा विभिन्न प्रकारका अफर उपलब्ध गराउने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *