Home / Featured / नेपालमा अनलाइन भुक्तानीको नया समाधान:  नेप्जी

नेपालमा अनलाइन भुक्तानीको नया समाधान:  नेप्जी

नेपालको प्रविधि क्षेत्र प्रत्येक दिन बिस्तारै तर निरंतरका साथ विकास तर्फ आगाडी बढ्दै छ । प्रत्येक दिन नया स्टार्टअप, एप र विचारहरु जारी र शुरू हुदैछन् र हामी बिस्तारै संसार को पछि जादै छौ ।

 

पछिल्लो केही वर्ष प्रगतिका वर्ष थिए. यी वर्ष भर, नेपालमा प्रविधिले आईटी र अनलाइनको क्षेत्रमा नयाँ उपलब्धिहरू गर्यो । अनलाइन कारोबार मुख्य क्षेत्र हो जहाँ सबैभन्दा धेरै विकास र उपलब्धिहरू देखिन सकिन्छ । र नेप्जी त्यस्तै उत्पादन हो जुन अन्तर्राष्ट्रिय ट्रेन्डहरु संग स्तर पुर्याउने दौडमा छ ।

 

नेप्जी एक नया अनलाइन उपयोगिता भुक्तानी समाधान हो । नेपालमा अनलाइन भुक्तानी तीव्र गतिमा बढी रहेको छ र यस तीव्र गतिमा प्रतिस्पर्धा गर्न नेप्जीले नेपालमा पहिलो पटक डेबिट कार्ड भुक्तानी सेवा परिचय गरेको छ ।

डेबिट कार्ड भुक्तानी साथै नेप्जीले आरु भुक्तानी सेवाहरु पनि ल्याएको छ जस्ले जीवन सहज बनाउन मदत गर्ने छ ।

नेप्जीको प्रयोग गर्न प्रयोगकर्ताले मोबाइल एप डाउनलोड गर्न सक्छन् वा नेप्जीको वेबसाइटमा पनि जान सक्छन् । नेप्जीको मोबाइल एप भने एन्ड्रोइड र आइओएस दुवै मोबाइल प्लाटफर्ममा उपलब्ध छन् ।

Check Also

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा एजुकेशन सेमिनार शुरु

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजीको आयोजनामा आजबाट क्याम्ब्रिज इण्डिया, अष्टे«लिया एजुकेशन सेमिनार शुरु भएको छ । …

केएल मोबाइल हब सञ्चालनमा, मोबाइल एक्स्पो सरु

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित केएल मोबाइल हब सञ्चालनमा आएको छ । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *