Home / Featured / सिन्धुली महोत्सवमा बिग टेकको सेक्युरिटी अलार्म लक

सिन्धुली महोत्सवमा बिग टेकको सेक्युरिटी अलार्म लक

सिन्धुली महोत्सवअन्तर्गत आयोजना गरिएको सूचना प्रविधि प्रदर्शनी मेलामा बिगटेक सिस्टम IMG_20141227_105128प्रालिले

सेक्युरिटी अलार्म लक
ल्याएको छ । चीनको प्रसिद्ध कम्पनी किनबारको उत्पादन रहेको यो सेक्युरिटी प्रोडक्टले ११० डिबिए क्षमताको सतर्कता ध्वनी प्रवाह गर्छ ।

आफू घरमा रहदा वा आवश्यक नपरेको समयमा ध्वनी बन्द गर्न सकिने र डबल लक सुविधा रहेको छ भने सामान्यतया: २ वर्ष पछि नया ब्याट्री फेर्न सकिन्छ । घर, अफिस, मोटरसाइकलगायतका लागि यो प्रोडक्ट उत्तम मानिन्छ ।

नेपाली बजारमा एक हजार ५ य मूल्य रहेको सेक्युरिटी अलार्म लकलाई महोत्सबको अवसर पारेर एक हजार २ सय रुपियामा बिक्री गरिरहेको जानकारी बिगटेकका व्यवस्थापनक बद्री प्रसाद रिमालले दिए । महोत्सवको सिसिटभी पार्टनर समेत रहेको बिगटेकले क्यामेरा एचडी ७२० पी, ९६० पी, लङ डिस्टान्स कभरेज क्यामेरा पनि प्रदर्शनीमा राखेको छ ।

Check Also

सम्भावना राम्रो भएर पनि चल्न नसकेका नेपाली आइटी प्रडक्टहरु

पछिल्लो वर्षयता नेपाली उद्यमीले पनि ‘इन्नोभेटिभ आइडिया’मा काम गरिरहेका छन् । मुख्यत: दूरसञ्चार र इन्टरनेटका …

स्टार्टअपलाई रविको सल्लाह : बिजनेशमा ल्याउनुअघि ‘म्याक्सिमम होमवर्क’ गर्नुहोस्

रवि फुयाल उद्यमशीलता, शिक्षा र प्रविधि गरी तीन क्षेत्रमा क्रियाशील छन् । उनी इन्नोभेटिभ नेपाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *