Home / Featured / सिन्धुली महोत्सवको चौथो दिन १५ हजारले अवलोकन गरे

सिन्धुली महोत्सवको चौथो दिन १५ हजारले अवलोकन गरे

सिन्धुली महोत्सवको चौथो दिन सोमबार १५ हजार दर्शकले अवलोकन गरेका छन् । उद्योग वाणिज्य संघ सिन्धुलीको आयोजनामा बिहिबारदेखि सिन्धुलीमाढीमा आयोजना भइरहेको यस महोत्सवले सिन्धुलीको आन्तरिक पर्यटन तथा उद्योग प्रवद्र्धन, कला क्षेत्रको जगेर्ना, ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरी र जुनार क्षेत्रको विशेष प्रवद्र्धन गर्न लक्ष्य राखेको छ । सोमबार देखिएका केही झलकलाई हामीले कैद गरेका छौं ।lw11

lw3

lw1

lw4

lw8

lw9

lw14

Check Also

एनसेल डेटा बण्डलिङ्ग सहित अत्याधुनिक फोटोग्राफी स्मार्टफोन ‘हुवावे पि टेन प्लस’

एनसेल प्राइभेट लिमिटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विषेश रुपमा डिजाइन गरिएको …

इ सेवा लगायत तिन कम्पनिले पाए पेमेन्ट गेटवेको लाइसेन्स

नेपाल राष्ट्र बैंकले एकै दिन तीन कम्पनीलाई पेमेन्ट गेटवे लाइसेन्स प्रदान गरेको छ । केन्ऽीय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *