Home / Featured / इन्टरनेट र क्लियर टिभीमा सुबिसुको यस्तो जम्बो अफर

इन्टरनेट र क्लियर टिभीमा सुबिसुको यस्तो जम्बो अफर

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी एवं शीर्ष प्रायोजक सुबिसु केबल नेट प्रालिले जारी इन्फोटेकमा जम्बो अफर ल्याएको छ । यो अफर इन्टरनेट र क्लियर टिभीको कम्बो सेवा तथा क्लियर टिभीका लागि रहेका छन् । अफरअन्तर्गत ग्राहकहरुले क्लियर टिभी र इन्टरनेटको सुपुर कम्बो अफर मात्र रु ७९९९ (करसहित) मा प्राप्त गर्न सक्नुहुनेछ, जसमा ३ महिनाको लागि २ एमबिपिएस इन्टरनेट तथा क्लियर टिभी प्रिमियम प्याकेज (४० एचडी च्यानलसहित १५५ च्यानलभन्दा बढी) का साथै ग्राहकहरुले वाइफाई राउटर, क्लियर टिभी सेटटअप बक्स, जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नुहुनेछ ।

साथै प्याकेजअन्तर्गत ग्राहकहरुले बिहानको १बजे देखि बेलुकी ५ बजे सम्म २ एमबिपिएसको डबल ब्यान्डविथ प्राप्त गर्न सक्छन् । त्यसतै क्लियर टिभी अफर मात्र रु २९९९ (करसहित) मा प्राप्त गर्न सक्नुहुनेछ, जसमा २ महिनाको लागि क्लियर टिभी प्रिमियम प्याकेज (४० एचडी च्यानलसहित १५५ च्यानलभन्दा बढी) का साथै ग्राहकहरुले क्लियर टिभी सेटटअप बक्स जडान खर्च निस्शुल्क रुपमा प्राप्त गर्न सक्नुहुनेछ ।

Check Also

सिम टिभीसहित ३ आइएसपीको अनुमतिपत्र खारेज गर्ने प्रक्रियामा एनटिए

दूरसंचार प्राधिकरणले शर्त बमोजिम सेवा संचालन नगरेको र बित्तीय विवरण समेत नबुझाएको भन्दै तीनवटा इन्टरनेट …

जिएसएम तथा सिडिएमए सेवाका ग्राहकलाई टेलिकमको प्रमोसनल अफर

आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *