Home / Tag Archives: earthquake

Tag Archives: earthquake

भूकम्पको तथ्यांक र सम्पर्क स्थापना गराउन बिराटनगरमा र्यापिड रेसपोन्स समुह सक्रिय

नेपालमा गएको महाभुकम्पले देश नै शोकमा डुबिरहेको छ । राहत र उद्धारका कामहरु पनि भइरहेका छन तरपनि समयमा नै उद्धार र राहत नपुगेको स्थानबाट आक्रोसहरु पनि आइरहेको छ । यसैक्रममा भुकम्पबाट कम प्रभावित भएको पूर्वी तराइ क्षेत्र बिराटनगरबाट एक समुह उद्धार र राहतको लागि तथ्यांक उलब्ध गराउने, सम्पर्क गराइदिने र प्राविधिक सहयोग गर्ने काममा एक समुह दिनरात जुटेको छ । …

Read More »