Home / Tag Archives: sagar group

Tag Archives: sagar group

क्यास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी २०१५

  क्यास्परस्की ल्याबको उत्पादन ‘क्यास्परस्की एन्टिभाइरस तथा इन्टरनेट सेक्युरिटी २०१५’ नेपाली बजारमा उपलब्ध छ । नेपालस्थित अधिकृत विक्रेता सागर ग्रुपले केही महिनाअघि क्यास्परस्कीको पछिल्लो संस्करण सार्वजनिक गरेको हो । यसमा अहिलेसम्मकै उत्कृष्ट फिचर समावेश गरिएको कम्पनीले दाबी गरेको छ । विश्वमा दैनिक ३ लाख १५ हजार किसिमका नयाँ भाइरस देखा परिरहेका छन् । अब इन्टरनेट प्रयोगकर्ताको सबैभन्दा ठूलो टाउको दुखाइ …

Read More »

कोरियन ब्रान्डको ‘सेऊ पीओएस बिलिङ प्रिन्टर’

सागर डिष्ट्रिब्युशन प्रा.लि. ले कोरियन ब्रान्डको सेऊ पीओएस (प्वाइन्ट अफ सेल्स) बिलिङ् प्रिन्टरहरु नेपाली बजारमा भित्रयाएको छ । डिपार्टमेन्टल स्टोर, स्कुल, कलेज, अस्पताल लगायतका अन्य संस्थाहरुमा प्रयोगका लागि उपयुक्त बिलिङ् प्रिन्टरका दुईवटा मोडल एलके–टिइ २१२ (LK–TE 212) र एलके–डी ३० (LK–D30)को जानकारी सार्वजनिक गरिएको छ । सेऊ (Sewoo)एलके–टिइ २१२ इनर्जी स्टार रेटीङ प्राप्त थर्मल बिल प्रिन्टर रहेको छ । इनर्जी …

Read More »