Home / Featured / भायनेट सेवामा भारी छुट र ग्राहक अफर

भायनेट सेवामा भारी छुट र ग्राहक अफर

मुख्यतया घरेलु प्रयोजनका लागि भायनेटको फाइभर होम इन्टरनेट सेवामा आकर्षक छुट र ग्राहक अफर रहेका छन् । क्यान इन्फोटेकको अवसरमा भायनेटले १ वर्षका लागि ५ एमबिपिएसका दरले १ दशमलव ३ टेराबाइट डाटा इन्टरनेटको सेवा लिने सेवाग्राहीलाई यस्तो अफर ल्याएको हो । १ वर्षको डाटा खरिद गर्दा सेवाग्राहीलाई प्रतिमहिना रु. १ हजार ६ सय १९ पर्न आउ“छ । साथै, यो सेवाको खरिदमा प्रयोगकर्ताले एउटा राउटर दुईगुणा डाटा र थप दुई महिनाको सेवा निःशुल्क पाउनेछन् ।

भायनेटले इन्फोटेकमा हरेक दिन लक्की ड्र गराउ“दै आएको छ । लक्की ड्रका हरेक विजेताले ५ एमबिपिएसको इन्टरनेट सेवा ३ महिनासम्मका लागि निःशुल्क प्रयोग गर्न पाउनेछन् । र, एक भाग्यशाली विजेताले भने रु. १० हजार २ सय ८९ पर्ने ५ एमबिपिएसको प्याकेज निःशुल्क पाउनेछन् ।

Check Also

शाओमीको ए वान र नोट ५ ए बजारमा

शाओमीको आधिकारिक बितरक भाष्टल इम्पेक्सले हरेक महिना नयाँ मोडलहरु बजारमा ल्याइरहेको छ । असोज पहिलो …

आइफोन ८ को बुकिङ सुरु 

एप्पलले गत सेप्टेम्बरमा सार्वजनिक गरेको आइफोन ८ र ८ प्लसको नेपालमा प्रि बुकिङ खुल्ला गरिएको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *