Home / Featured / जोनरिचको मल्टीफंक्सन इलेक्ट्रनिक क्यास रजिस्टर र रसिद प्रिन्टर नेपाली बजारमा

जोनरिचको मल्टीफंक्सन इलेक्ट्रनिक क्यास रजिस्टर र रसिद प्रिन्टर नेपाली बजारमा

प्रविधि बिकासको चरम बिन्दुमा पुगेको बेला नेपालको व्यवसाय र व्यापार क्षेत्र भने आहिले पनि २ पुस्ता आगडीको तरिकाबाट संचालन भैरहेको छ । सगर वितरण प्रालिले नेपाली व्यवसाय र व्यापार क्षेत्रलाई प्रविधि संगै डोराउने लक्ष्य बोकेको छ र नेपाली बजारमा जोनरिचको मल्टीफंक्सन इलेक्ट्रनिक नगद दर्ता, नगद दराज र रसिद प्रिन्टर जीक्यु इसीआर८०० ल्याएको छ ।

खुद्रा व्यापार, खानपान व्यापार लगायत सबै खाले व्यापार व्यवसायलै काम लाग्ने यो नगद दर्ता, नगद दराजले तपाइको व्यापार गर्ने तरिकालाई प्रौद्योगिकी अग्रिम मात्र गर्दैन तर व्यापारमा सहजता, सुरक्षा र छरितोपन पनि ल्याईदिन्छ ।

जोनरिच नगद दर्ता, नगद दराज जीक्यु(इसीआर८००मा तपाइले बारकोड इस्क्यानर जडान गरे पछि २३०० वटा सामानसम्मको बारकोड सुरक्षित राख्न सक्नुहुन्छ । वा, २३०० वटा सामानको मुल्य तपाइले सम्झीराख्नु पर्दैन । तपाइले आफ्नी दिमागमा जोड नदिई र बिना कुनै भुल, बिक्री रेकर्ड देखि गणना सजिलै र छिटो गर्न सक्नुहुन्छ ।

यसका फाइदाहरु
१. तपाइले व्यापार गर्ने २३०० बारकोड र मूल्य सजिलै राख्न मिल्ने ।
२. संचालन सरलतास् बिक्रि गर्ने बेलामा तपाई बारकोड स्क्यानरको सहायता समान स्क्यान गर्दै जानुहुन्छ । समानको मूल्य आफै जोडिदै जान्छ र आन्तिममा गणनाको रसिद आफै प्रिन्ट भएर निस्किन्छ (रसिद नचाहिएको खण्डमा आरु फिचर पनि उपलब्द) । साथ साथै नगद दराज आफै खुल्छ. पैसाको कारोबार भएपछि घर्रा लक गर्न सकिन्छ ।
३. दिन वा महिनाको अन्तिममा तपाइले बिक्री रेकर्ड निकाले आफ्नो करोबारलै ट्रयाक गर्न सक्नु हुन्छ ।
४. नगद दराज भित्र कागजको पैसा राख्ने ४वटा ठाउँ छ भने सिक्क राख्न ५वटा ठाउँ छन् ।
५. यसमा प्रयोगकर्ता प्रदर्शन प्यानलको साथै ग्राहक प्रदर्शन प्यानलपनि राखेको छ ।

यस नगद दर्ता, नगद दराज र रसिद प्रिन्टरको मूल्य रु. २४,००० रहेको छ र यसमा १ वर्षको वारेन्टी पनि छ । यदी तपाइले नगद दर्ता, नगद दराज www.baleyo.com बाट गर्नु भायो भने १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुन्छ ।

Check Also

वल्र्डलिंकले ल्यायो इन्टरनेट रिफर गर्नेलाई स्मार्टफोन र निशुल्क टिभी हेर्ने अफर

लामो समयदेखि इन्टरनेट पारखीहरुको मन जित्न सफल वल्र्डलिंकले आफ्ना ग्राहकहरुकालागि थप आकर्षक अफरका साथ एककान …

सामसुङ गियर एस ३ फ्रन्टायर नेपालमा  

केहि महिना यता सामसुंगले नयाँ गियर एस ३ फ्रन्टायर स्मार्टवाच नेपालमा ल्याएको छ । ४६ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *